मुगु । सरकारले स्वास्थ्य सेवा पहुँच विस्तारका लागि संविधानमा नै स्वास्थ्य अधिकार सुनिश्चित गर्न विभिन्न नीतिहरु अघि सारेको छ । तर हिमाली जिल्ला मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ११ स्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि डाक्टर नहुँदा स्वास्थ्य संस्थामा रहेको उपकरण प्रयोगविहीन हुनुका साथै स्थानीय नागरिकहरुले समस्या भोग्दै आएका छन् ।मुगुको…