Logo

भालु खोपमा निःशुल्क स्वास्थ्य शिविर, १५० ले लिए निःशुल्क स्वास्थ्य सेवा

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–६ भालु खोमपमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र रामेछाप नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।शिविरमा चिकित्सालयको तर्फबाट बिरामीको स्वास्थ्य जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा १५० भन्दा बढी स्थानीयले…