Logo

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टी अस्पतालमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु हुने

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा अब शल्यक्रियासहितका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएका छन् । नगर प्रमुख जनककुमार बोहराको पहल र समन्वयमा निक सिमोन्स इन्स्टिच्युटको सहयोगमा अस्पतालको सेवा २०८३ को श्रावणबाट सुदृढ गरिने भएको हो । निक सिमोन्स इन्स्टिच्युटले आठ देखि दश करोड सम्म खर्च गर्ने अनुमान गरीएको छ । संस्थाका सिनियर…