Logo

सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउँदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि दुईदिन खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई ‘भिटामिन ए’ खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए’ खुवाइने छ । महाशाखाका अनुसार दुई दिने अभियानमा ६…