Logo

गरिब जनताको निःशुल्क उपचार गरिदिने डा.सुनिल शर्माकाे घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले देशभरका गरिब जनताको निःशुल्क उपचार गरिदिने घोषणा गरेका छन् । बागलुङको बागलुङ नगरपालिका वडा –१४ मा आयोजीत निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । सांसद शर्माको पहलमा देशका विभिन्न जिल्लामा अहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । काठमाडौँ मेडिकल कलेजको सहयोगमा निःशुल्क स्वास्थ्य…