रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय समावेशी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिविर आयोजना गरेको हो । मन्थली नगरपालिका, मन्थली अस्पताल, रामेछाप रेडक्रससँगको सहकार्य र समन्वयमा भएको शिविरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । शिविरमा आँखा तथा दाँतको उपचकारका साथै अन्य…