Logo

वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय

काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिले सबैको सहमतिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सरकारले ल्याएको विधेयक भाषा मिलाएर पारित गर्ने निर्णय गरेको छ । मंगलबार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा भएको छलफलले उक्त निर्णय गरेको समिति सभापति बिमला सुवेदीले…