Logo

धुमधामसँग मनाइयो महानगर दिवस (फोटो फिचर)

काठमाडौं । महानगरपालिकाले आज वसन्तपुर, हनुमानढोका क्षेत्रमा २८औं महानगर दिवस धुमधामसँग मनाएको छ । कार्यक्रममा मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेका थिए ।