Logo

Breaking News 1

आज कृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)



काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार  देशभर  श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि  भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : २९ बजे