Logo

Breaking News 1

तस्विरमा नेपाल र भारतबीचको एकदीवसीय क्रिकेट प्रतियोगिता



काठमाडौं । एसिया कपअन्तर्गत सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गरेको छ । नेपालको सपनाका रुपमा रहेको भारतसँग खेल्ने विषय सोमबार पुरा मात्रै भएन, नेपालले सम्मानजनक स्कोर समेत बनाउन सफल बन्यो ।

भारतजस्तो क्रिकेटको महारथी राष्ट्रविरुद्ध पहिलोपटक खेल्दा समेत नेपालले ४८ ओभरसम्म टिकेर २३० रन बनाउन सफल बन्यो । त्यति मात्रै होइन, आसिफ शेखले अर्धशतकीय पारि खेले भने सोमपाल कामीले समेत उत्कृष्ट खेल्दै ४८ रन बनाए ।

 

तस्विर : नेपाल क्रिकेट संघ

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ५५ बजे