Logo

साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि भक्तजनहरू पूजा तथा आराधनाका लागि विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको ठूलो भीड लागेको छ। भक्तजनहरू हातमा बेलपत्र, फूल, फलफूल तथा पूजा सामग्री लिएर भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि लामबद्ध भएका छन्। साउन महिनाका…