Logo

ग्यालेरी

तस्विरमा विश्व आदिवासी जनजाति दिवस



काठमाडौंको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवस विभिन्न सांस्कृतिक तथा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा विभिन्न समुदायको सहभागितामा र्‍याली निकालियो भने विभिन्न जातजातिका मौलिक भेषभूषा, झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरु देखाइयो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ३ : ३८ बजे