साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको लामो लाइन रहेको छ ।

बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।










प्रतिक्रिया