मुस्ताङमा मङ्गलबार (हिजाे) बिहानैदेखि बाक्लो हिमपात भएको छ । हिमपातका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ। बाक्लो हिमपात भएपछि मुस्ताङ नजिकै रहेको कोरेला नाकामा पनि जनजीवन प्रभावित देखिन्छ ।