सोलुखुम्बु जिल्लाको तेङ्बोचेमा अवस्थित तेङ्बोचे गुम्बा खुम्बु क्षेत्रकै सबैभन्दा प्रसिद्ध बौद्ध गुम्बा हो। शेर्पा समुदायको धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा चिनिने यो गुम्बा सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्दछ ।
२८ बैशाख २०८३, सोमबार
0
Shares







प्रतिक्रिया