Logo

ग्यालेरी

राष्ट्रपतिकाे स्वागतका लागि सुरक्षाकर्मीले गरे पूर्वअभ्यास (तस्विरहरू)



सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आजको कार्यसूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि राष्ट्रपतिलाई स्वागत गर्न सुरक्षाकर्मीहरूले पूर्वअभ्याससमेत गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ५९ बजे