Logo

एनिमलका निर्देशकले घरजग्गा बेचेर बनाएका थिए पहिलो फिल्म

मुम्बइ । हालै रिलिज भएको सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमलले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । सन्दीप वाङ्गा रेड्डी साउथका चर्चित निर्देशक हुन्, जसले ‘अर्जुन रेड्डी’ बनाएर साउथमा र कबीर सिंहलाई त्यही फिल्मको रेखामा बनाएर बलिउडमा आफ्नो पहिचान स्थापित गरेका छन् । सन्दीप वांगा रेड्डीको फिल्म अर्जुन रेड्डीले बक्स अफिसमा ठूलो सफलता हात पारेको…