Logo

रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाई बिदा

मुम्बइ । रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् । थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई पागल बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् । समाचार अनुसार चेन्नई र बैंगलोरका धेरै कार्यालयहरूले १०…