काठमाडौं । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ । फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म…