Logo

‘केटी हराएको सूचना’ मा नाजिर र सृष्टिको जोडी

काठमाडौं । फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले मुख्य पात्रको अभिनय गर्ने भएका छन् । काठमाडौंमा सोमबार स्क्रिप्ट पूजा गर्दै उक्त फिल्मको घोषणा गरिएको हो । ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुने फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन रहने छ । गौचनले यसअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका थिए । फिल्म ‘केटी हराएको…