काठमाडौं । ब्युटिसियन सुष्मा महराको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंको सिटी सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत ‘तीज आयो’ सार्वजनिक गरिएको हो । गीत सार्वजनिक पछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा महराले गीत मार्फत उनले आफ्नो जीवन्त झल्काउने कोशिस गरेको बताईन् । उनले आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा बिगतका दिनहरुको…