काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा चर्चित तथा सफल अभिनेत्री रेजिना उप्रेतीले उमेद्वारी दिएकी छिन् । रेजिनाले शनिवार पदको लागी उमेद्वारी दर्ता गराएकी हुन । विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन् । रेजिनाले एक कार्यकाल उपाध्यक्ष र हाल…