मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यानका लागि एउटा खुशीको खबर छ । १६ वर्षअघि निर्माण भएको फिल्म ‘वान्टेड’को अब सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता बोनी कपूरले यसको पुष्टि गरेका हुन् । सलमानको करिअरका लागि सन् २००८ एउटा ‘ल्याण्डमार्क’ नै रह्यो । उक्त वर्ष रिलिज भएको उनका फिल्म ‘वान्टेड’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको…