Logo

‘सालार’ को सुटिङमा प्रभास घाइते

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए । हालै मात्र प्रभास फिल्म…