Logo

‘आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९’ सम्पन्न

काठमाडौं । ‘आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९’ राष्ट्रिय नाच घर जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम रापती समाजकी अध्यक्ष सिमा पुरीको अध्यक्षता सम्पन्न भएको हो । कार्यक्रममा शहरी बिकाश मन्त्री मेट मणि चौधरीको प्रमुख आतिथ्यता रहेको रहेको थियो । उक्त कार्यक्रमबाट रापती साँस्कृतिक सम्मान तर्फ अग्रज कलाकार अर्जुन श्रेष्ठ, रापती…