Logo

नेपालमा विदेशी फिल्मको छायांकन : ‘उचाइ’ टिमले गर्‍यो २० करोड खर्च

२१ मंसिर, काठमाडौं । हिन्दी चलचित्र ‘उचाइ’को छायांकनका क्रममा बलिउडका चर्चित कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायत ४५ दिनसम्म नेपालमा रहे ।यो चलचित्रको छायांकनका लागि कलाकारहरुले नेपाल बसुन्जेल हेलिकप्टरको प्रयोग गरे । मुस्ताङ, मनाङ लगायतका स्थानमा यो चलचित्रको छायांकन गर्दा ‘उचाइ’का निर्माताले नेपालमा २० करोड रुपैयाँ खर्च गरेको नेपालको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको…