Logo

‘दर्पण छाँया २’का अभिनेता-अभिनेत्रीले गरे टिकाटालो

काठमाडाैं । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् । साे फिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक समाराेहका बीचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन् । अबकाे केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहकाे मिति भने सार्बजनिक गरिएकाे छैन्…