काठमाडौं । आज (शुक्रबार) देखि नेपाली चलचित्र ‘झिल्को’ देशभर प्रर्दनमा आउँदै छ । शुक्रबार देखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘झिल्को’ को बिहीबार साँझ काठमाडौंंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ । बिहीबार साँझ काठमाडौंमा चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न भएको हो । ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा…