Logo

कपिल कसपालको शब्दमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

भक्तपुर। गायक तथा गीतकार कपिल कसपालको शब्दमा सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको छ । एस.पी.जे. आर्ट एण्ड म्युजिक तथा विनिता साँस्कृतिक कला प्रवद्र्धन केन्द्रको संयुक्त प्रस्तुति रहेको ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक गरिएको हो । भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा उक्त भजन…