काठमाडौं । नेपालको मुटुमा सन् ९० को दशकको सुमधुर संगीतको युग फर्कदैछ । आगामी अप्रिल ८, २०२६ मा म्याड इन्टरटेनमेन्टले ठमेलस्थित विश्वप्रसिद्ध क्लब ‘एलओडी’मा चर्चित दुई संगीतका हस्तीलाई मन्चमा उतार्ने भएको हो । यस विशेष साङ्गीतिक यात्रामा दुई हस्तीहरू-बलिउडका दिग्गज गायक विनोद राठोड र नेपाली पप आइकन अनीश ओकेली-एउटै मञ्चमा देखिनेछन् । ‘बाजीगर’ र ‘दिवाना’…