Logo

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पा

काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । गीतमा यी दुईजना रोमान्टिक देखिएका छन् । २७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल…