काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपाली चुनाव जित्न सहज भएको दाबी गरेका छन् । शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए । ६…