काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् । ताजा मत परिणामअनुसार उनले ७ हजार ८९ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ४६ मतका साथ बालेनलाई पछ्याई रहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म ३ हजार ३ मत पाएकी छिन्…