दाङ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन् । चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन् । उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा (विक्रान्त)ले ७ हजार २८५ मत प्राप्त…