Logo

कुन पार्टीले कति स्थानमा जित्यो ? कति ठाउँमा कुन अगाडि ?

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म ६ सय ४० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । प्राप्त परिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानमा नेपालीले जित हात पारेको छ । कांग्रेसले हालसम्म २ सय ८५ स्थानमा जित हात पारेको छ भने ४१ ठाउँमा अगाडि रहेको छ । यस्तै,…