स्थानीय निकायको निर्वाचन भएको डेढ महिना पुग्न लागेको छ । देशभरका सबै जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन् । निर्वाचन आयोगले सबै जनप्रतिनिधिलाई जिम्मेवारी वहन गर्न प्रमाणपत्र दिएको छ । आँफुले भोट दिएर जिताएका जनप्रतिनिधिले कस्तो काम गर्छन् भनेर जनताले पर्खिरहेका छन् । सबै जनतामा एउटा भरोसा जीवित छ, ‘यसपालीको भोट पक्कै खेर जाने छैन ।’ ०४६…