Logo

उद्योग मन्त्रालयले बजेटमा २५ हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा २५ हजार ४ सय रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउने भएको छ । अर्थ मन्त्रालयमा सोमबार भएको प्रि-बजेट छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट यस्तो जानकारी गराइएको हो । सो अवसरमा उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, उद्योग सचिव अर्जुनप्रसाद पोख्रेल, बवाणिज्य तथा आपूर्ती…