Logo

छिमेक लघुबित्तको साधरण सभा आज, बोनस सेयर बाडिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज बस्दैछ । बाग्मती प्रदेशको राजधानी हेटौडामा बस्ने सो साधारण सभाले बोनस सेयर र लाभांस पारित गर्ने कार्यतालिका रहेको छ । बैंकका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर तथा  कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद…