Logo

अर्थ

मंगलबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले बढेको छ ।

सोमबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चााँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी १ हजार ४ सय २० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ५४ बजे