Logo

नेपालको अर्थतन्त्र सहायता नलिने अवस्थामा पुगेको छैनः खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहायता लिन्न भन्न सक्ने अवस्थामा नपुगेको टिप्पणी गरेका छन् । वैदेशिक सहायताको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने हाम्रो आन्तरिक राजस्व संरचना अलि बलियो बनाउनु पर्ने भन्दै त्यसका लागि अझै समय लाग्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर…