Logo

वार्षिक २५ करोडभन्दा धेरै कारोबार गर्ने सबै कम्पनी अब केन्द्रीय बिजक प्रणालीमा दर्ता हुनुपर्ने

काठमाडौं । वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने कम्पनी अब केन्द्रीय बिजक प्रणालीमा दर्ता हुनुपर्ने भएको छ । आन्तरिक राजश्व विभागले आफूले तयार गरेको यो प्रणालीमा दर्ता हुन सूचना जारी गरेको हो ।  कर प्रणालीमा सुधार गर्ने नीति अनुरुप सूचना प्रणालीलाई थप सुदृढ बनाउन यो नियम ल्याएको विभागको दाबी छ । कारोवारको प्रकृतिअनुसार कारोवार रकमको…