काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को सञ्चालक पदबाट प्रविन पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेपछि यस निर्णयको कारणबारे चासो बढेको छ । वैशाख ११ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको हो । निर्णयअनुसार नेप्सेले सिडिएससीलाई औपचारिक पत्रसमेत पठाइसकेको जनाएको छ । नेप्सेको सहायक…