Logo

हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा

काठमाडाैं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ । गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश ९करसहित० प्रदान गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लाभांश पारित गर्नका लागि कम्पनीले…