काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा पाँचसयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघकाअनुसार बिहीबार चाँदीको मूल्य भने यथावत् रहेको छ । चाँदी बुधबारकै मूल्यमा प्रतितोला १…