काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय)…