Logo

सुनचाँदीको भाउ स्थिर

काठमाडौ । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ कायम रहेको छ । आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार…