काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशस गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ बनाएको हो । साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको मन्त्रालयले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्तासहित १७ हजार ३ सय…