Logo

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यससँगै सूचक २०६५.४० अंकमा आएको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य…