Logo

सुनको मूल्य १०० रुपैयाँले घट्यो

काठमाडौं।  सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला १०० रुपैयाँले घटेको छ । आइतबार र सोमबार प्रतितोला एक लाख ५०० र  मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार…