Logo

सेयर बजारमा लगातार हरियाली, नेप्सेमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं । सेयर बजार बढ्ने क्रम साताको दोस्रो दिन पनि जारी छ । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० मा पुगेको छ । १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको सेयर कारोबार…